मेरो शेयर सेवा तीन घण्टा अवरुद्ध

सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयर सेवा अवरुद्ध हुने जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्गले आज साँझ तीन घण्टा मेरो शेयर सेवा अवरुद्ध हुने जनाएको हो ।

आज बेलुका ६ बजे देखि ९ बजे सम्म मेरो शेयर सेवा अवरुद्ध भएको छ ।  यसबाट पर्न जाने असुविधाप्रति सिडिएससीले क्षमायाचना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *