चार घण्टा पछि खुल्यो विपी राजमार्ग

पहिरो खसेर अवरुद्ध राजमार्ग चार घण्टा पछि खुल्यो । शुक्रबार बिहान बिपी राजमार्ग अन्र्तगत नमोबुद्ध नगरपालिका वडा नं २ सेल्फी डाडा नजिकै खसेको पहिरो चार घण्टा पछि हटेको छ । बिहान ६ बजे तिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियोे ।

बाटाे खुलाउँदै

तत्काल राजमार्ग खुलाउनको लागि तीन ओटा जेसिभिले पहिरो हटाइएको हो। अहिले राजमार्ग सुचारु भएको तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *