काठमाडौँ उपत्यकामामै थपिए ६४५ कोरोना संक्रमित
उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् । यो सहित नेपालभर आज संक्रमित संख्या १३१३ पुगेकाे छ।