आकस्मिक मन्त्रिपरिषद् बैठक…
प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको एक नेताले बताए।
‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, उनले भने ,’प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’
समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ।
सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।