देउवाविरुद्ध विरोधपत्र दर्ता

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता गरिएको छ।

आउँदो १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले गतिविधि गरेको भन्दै सोमबार विरोधपत्र दर्ता गरिएको बताइएको छ । पछिल्लो समय देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोधपत्र पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् दर्ता गरिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *