संचार गृहका पीडित पत्रकार तथा कर्मचारीद्वारा आन्दोलनको घोषणा

सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

प्रेस विज्ञप्ति

हिजो बसेको सञ्चार-गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको बैठक बसी सात बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *