संचार गृहका पीडित पत्रकार तथा कर्मचारीद्वारा आन्दोलनको घोषणा
सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

हिजो बसेको सञ्चार-गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको बैठक बसी सात बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।