रेग्मीको सेटिङ शैलीले कर्मचारी प्रशासनमा गलत नजीर

पदका लागि कुन हदसम्म नैतिकता गुमाइन्छ भन्ने गतिलो पात्र हुन्, लोकदर्शन रेग्मी । मुख्य सचिवको बाटो खुला गर्न ठूलै सेटिङ गरेर आएका रेग्मीले त्यस्तै सेटिङ सल्टाएर आफू बेलायतका लागि राजदूत मात्र बनेनन्, रुचाएको पात्र शंकरदास बैरागीलाई मुख्य सचिव बनाए । 

तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीलाई बीचमै राजीनामा गराउन लगाएर मुख्य सचिवको आफ्नो बाटो खुला गरेका रेग्मी आफूले पनि बीचमै राजीनामा दिए । जसले गर्दा निजामती प्रशासनको वृत्ति विकासमा गम्भीर खलल पैदा गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *