मोवाइल चार्जमा राखेर चलाउँदा करेन्ट लागेर मृत्यु

रोल्पाको सुलिनस्मृति गाउँपालिका–१मा मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार एक युवकको निधन भएको छ । घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नेपालीको उपचारका लागि लैजादै गर्दा बाटोमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *