सामसङले ल्यायो फोल्ड गर्न मिल्ने फोन ‘ग्यालेक्सी जेड फोल्ड टु’,

सामसङले फोल्ड गर्न मिल्ने ‘ग्यालेक्सी जेड फोल्ड टु’ नेपाली बजारमा भित्र्याएको छ। 

उक्त फोन स्मार्ट डोकोबाट प्रि–बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार उक्त फोन स्मार्ट डोकोमा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा बुकिङ गर्न सकिने छ।

यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताबजस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन हात हल्लाउँदा पनि फोटो खिच्न सकिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *