आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकाका मात्रै १०१७ जना

आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गाैतमका उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।

जसमध्ये काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *