लाभांश बाँड्न तोकिए शर्त

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थालाई साधारणसभाको लागि अनुमति दिन र लाभांश स्वीकृत गर्ने समबन्धमा नयाँ कार्यविधि जारी गरेको छ । राष्ट्र बैंकले ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ ‘ लागु गरेको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *