लेबनानको बेइरूतमा विस्फोट, चारजनाको मृत्यु

लेबनानको राजधानी बेइरुतस्थित एउटा घना बस्तीमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *