रामपुर अस्पतालका २८ स्वास्थ्यकर्मी संक्रमित

२८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *