अमेरिकामा लुटेराको गोली लागेर एक नेपाली गम्भीर घाइते

अमेरिकाको टेक्सास राज्यको अष्टिन भन्ने शहरमा एउटा लुटेरा समूहले गोली प्रहार गर्दा ड्युटीमा रहेका एकजना नेपाली युवा गम्भीर घाइते भएका छन्।

रातिको समयमा ड्युटी गरिरहेका उनलाई उनी कार्यरत ग्यास स्टेशन तथा खुद्रा पसलमा गोली प्रहार भएको हो । लुटेराको प्रहारबाट सो पसलमा कार्यरत उमेश न्यौपाने गम्भीर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *