डा. केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको उनीनिकट स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *