सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला, ४० हजारलाई नमाज पढ्ने अनुमति

साउदी अरबले सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला गरेको छ।

कोरोनाको माहामारी केही कम हुन थालेपछि तीन चरणमा मक्का मदिना खोलिने बताइएको छ। पहिलो चरणमा साउदीमा ६ हजार मानिसहरुलाई प्रवेश दिइनेछ।

यस्तै दोस्रो चरणमा अक्टोबर १८ देखि धेरै भन्दा धेरै १५ हजारलाई हजयात्रा र नमाजको लागि ४० हजारलाई अनुमति दिइनेछ। तर प्रवेशका लागि तीर्थयात्रीहरुलाई मोबाइलबाट आवेदन दिनु पर्नेहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *