नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा भन्छन् ‘वाइडबडीदेखि लडाकुको राशनसम्मको छानविन गर्न सार्वजनिक दबाब बढाऔं’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने आवश्यकता औल्याएको छ । काँग्रेस प्रवक्ता विश्पप्रकाश शर्माले विहीबार ट्वीटर गर्दै भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशले माग गरिरहेको बाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *