नेपाली कांग्रेसका सांसदले दसै भत्ता कोरोना भाइरस संक्रमण कोषमा जम्मा गर्ने
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी प्रेस विज्ञप्तीका अनुसार नेपाली कांग्रेसका सांसदहरुले पाएको दशै भत्ता कोराेना भाइरस संक्रमण राेकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।