नेत्रविक्रम चन्द (विप्लव)द्वारा सरकारविरुद्ध संघर्षको घोषणा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा
सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।