भारतले पक्राउ गरेको चिनियाँ सैनिकलाई फिर्ता पठायो

भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ।

दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *