विश्वभरका ४ करोडबढी मानिस कोरोना संक्रमित, ११ लाखको मृत्यु

विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म ४ करोड १० लाख ५३  हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३ करोड १७ लाख ६३ हजार ९६० जना निको भएका छन् ।

जस मध्ये ११ लाख २९ हजार ७९५ जनाको मृत्यु भइसकेको छ भने ९२ लाख ९० हजार ११२ जना उपचार रत छन् । उपचाररत मध्ये ७३ हजार ६ सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *