बाँस्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

बाँस्कोटाले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

उनले पछिल्लो १० दिनदेखि कसैलाई आफूले कसैलाई नभेटेको बताएका छन् ।

बाँस्कोटाले आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् ।

उनलेआफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *