लोकसेवाद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित

लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।

लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरूका लागि दरखास्त नलिइने जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *