कहाँ कति थपिए कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् भने धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०-२०, धादिङ र सिन्धुपाल्चोकमा १९-१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४-१४, रौतहट र नुवाकोटमा १३-१३, दोलखा र नवलपरासीमा १२-१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०-१० जना संक्रमित भेटिएका छन् ।

दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७-७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५-५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४-४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३-३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २2२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १-१ जना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *