उद्धार उडान बन्द गर्ने सीसीएमसीको निर्णय

१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *