तीन जना सहसचिव सचिवमा बढुवा

नेपाल सरकार मन्त्रिपरिषद्‍काे बैठकले रिक्त सचिब पदमा  तीन जना सहसचिवलाई  बढुवा गर्ने निर्णय गरेको छ ।  बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्णमणि दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *