रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलमा प्रदर्शन

रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलका व्यवसायीले बुधबार प्रदर्शन् गरेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।

रात्रीकालीन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *