मन्त्रिपरिषद् बैठक बालुवाटारमा

बालुवाटारमा  साढे ११ बजेदेखि  बैठक बसेको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो।

बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।

यसअघि मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो। तर उक्त बैठकमा गणपुरक संख्या नपुगे पछि बैठक स्थगित भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *