संवैधानिक परिषद्ले गरेका सिफारिसहरू

आइतबार सरकारले संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएका व्यक्तिको नाम दर्ता गराएको छ । दर्ता गराएका नाम र आयोगहरू निम्ननानुसार छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रेमबहादुर राई– अध्यक्ष
जयबहादुर चन्द
किशोरकुमार सिलवाल

मानव अधिकार आयोग
टोपबहादुर मगर– अध्यक्ष
मनोज दुवाडी
सूर्य ढुंगेल
लीला बस्नेत (थापा)
मीन ठाकुर

राष्ट्रिय प्रकृति तथा वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

राष्ट्रिय महिला आयोग
कमलाकुमारी पराजुली– अध्यक्ष
कृष्णकुमारी पौडेल
विद्याकुमारी सिन्हा

निर्वाचन आयोग
रामप्रसाद भण्डारी
जानकी तुलाधर

राष्ट्रिय दलित आयोग
देवराज विक– अध्यक्ष
मीना शोव
पर्शुराम रम्तेल
कुञ्ज बराइली
मेहेल पार्की

राष्ट्रिय समावेशी आयोग
मनप्रसाद खत्री– अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान

आदिवासी आयोग
रामबहादुर थापा– अध्यक्ष
मीनसिरिस मगर
मीनसिंह लामा
रिमा राना
चरण राई

मधेसी आयोग
जिवत्व शाह
रेणुदेवी शाह
विजय गुप्ता

थारू आयोग
विकास चौधरी
बबिता चौधरी
सुबाेध सिंह
भोलाराम चौधरी

मुस्लिम आयोग
मोहमुद्दिन अली
मिर्जा अर्सद वेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *