‘पार्टी र सरकार कब्जा गर्ने षड्यन्त्र थाहापाएर यस्तो कदम चाल्न वाध्य भएँ’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । बालुवाटारमा आफुपक्षीय निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । बालुवाटारमा आफुपक्षीय निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि पार्टी र सत्ता  कब्जा गर्ने उद्देश्य रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले भने प्रचण्ड लगायतका नेताहरुले  पार्टी र सत्ता कब्जा गर्ने रणनीति थाहाँ पाएका कारण यस्तो कदम चाल्न वाध्य भएको समेत बताएका छन् ।

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् ‘आफु प्रधानमन्त्री हुने अनि राष्ट्रपति झलनाथलाई बनाउने यो सब योजना र षड्यन्त्र बुझेर मैले यो कदम चाल्न बाध्य भएको हुँ,’  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *