बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक

नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *