प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए

प्रदेश १ का अर्रथमन्त्री इन्द्र आङबोलाई मूख्यमन्त्री शेयरधनराईले बर्खास्त गरेकोभोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए ।

सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *