संसद् विघटन गरेर ओलीले इतिहासमा कलंकको टीका लगाए : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधानले दिएको अधिकार जनतालाइ प्रयोग गर्न नदिएर प्रधानमन्त्री केपी ओलीले ठुलो गल्ति गरेको बताएका छन्  ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले संविधान लामो त्याग र संघर्षपछि बनेको भएपनि प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कलंकको टीका लगाएको आरोप लागाउका हुन् । प्रधानमन्त्री ओली जंगबहादुर राणाको जंगे शैलीमा हिडेर मुलुकलाइ दुर्घटनातर्फ उन्मुख गराएको भन्दै यसको रक्षाको लागि लाग्नुपर्ने बताए ।
अध्यक्ष दाहालले अदालतले सही निर्णय गर्ने र संसद पूर्नस्थापना गर्ने समेत विश्वास लिएको बताए । संसद विघटन विरुद्ध दाहाल- नेपाल समूहले सडकमा आन्दोलन गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *