सिन्धुलीको ११ किलो क्षेत्रमा यात्रुबहाक बस दुर्घटना

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ ।

काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको एक यात्रुले शुचि खबरलाई बताए ।

थप विवरणा आउन बँकी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *