थपियो ४ दिन सरकारी विदा

सरकारले आगमी वर्ष २०७८  सालमा ४ दिन सरकारी वीदा थप गरेको छ । मन्त्रीपरिषदको निर्णय अनुसार आगमी वर्ष जनैपूर्णीमा, घटस्थापना, भाइ टीकाको भोलिपल्ट र माघ १ गते विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *