लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले लिए पद तथा गाेपनियताकाे सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनियताकाे सपथ लिएका छन । आज दाेश्राेपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले पद तथा गाेपनियताकाे सपथ गराएका हुन । सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए । मुख्यमन्त्रीको राजिनामा पछि लुम्बिनीको राजनितिक जोडघटाउ छिनछिनमै फेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *