७२ जिल्लामा निषेधाज्ञा, पाँच जिल्लामा छैन निषेधाज्ञा

कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७२ पुगेको छ।

अहिलेसम्म ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

कुनकुन जिल्लामा छ त निषेधाज्ञा हेर्नुस् सूची

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *