ए’ डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरू आजबाट
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आजबाट सुरु
आज दशौँ चरणका दुई खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।