बस दुर्घटना, ५ जनाको मृत्यु

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं : पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनमा २५ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *