बझाङमा भूकम्प

बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५ दशमल ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले सो जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *