बेलायतमा कोरोनाको दोस्रो लहर

कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *