वामदेव गाैतमकाे मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता

नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

वामदेव गौतमको नियुक्ति असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बदरको मागसहित निवेदन दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *