श्रमजीवीको दरबन्दी र विवरण बुझाउन सूचना

आर्थिक वर्ष २०७७।०७८ को लागि स‌चार गृहमा कार्यरत श्रमजिवीको विवरण असोज ३० गते भित्र बुझाउन संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागले संचार गृहहरुलाई जरुरी सूजना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *