आज आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

३० कात्तिक २०८२, आइतबार | शुचि खबर

image

नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1141.70142.30
EUR  (European Euro)1164.53165.22
GBP  (UK Pound Sterling)1186.13186.92
CHF  (Swiss Franc)1178.91179.67
AUD  (Australian Dollar)192.2392.62
CAD  (Canadian Dollar)1100.94101.37
SGD  (Singapore Dollar)1108.79109.25
JPY  (Japanese Yen)109.169.20
CNY  (Chinese Yuan)119.9620.04
SAR  (Saudi Arabian Riyal)137.7937.95
QAR  (Qatari Riyal)138.8839.04
THB  (Thai Baht)14.374.38
AED  (UAE Dirham)138.5838.74
MYR  (Malaysian Ringgit)134.2934.43
KRW  (South Korean Won)1009.719.75
SEK  (Swedish Kroner)114.9615.03
DKK  (Danish Kroner)122.0322.12
HKD  (Hong Kong Dollar)118.2318.31
KWD  (Kuwaity Dinar)1461.95463.91
BHD  (Bahrain Dinar)1375.84377.43
OMR  (Omani Rial)1368.05369.61
Share:

Related News