कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

१० वैशाख २०८२, बुधबार | शुचि खबर

image

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

 

Share:

Related News