माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू

२१ माघ २०८१, सोमबार | शुचि खबर

image

नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको परिभाषित जिम्मेवारी दिने निर्णय गरेको छ ।आज खुमलटारमा बसेको पदाधिकारी बैठकले पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको हो ।  यसैगरी बैठकले  प्रदेश इन्चार्जहरू तोकेको छ । प

प्रदेश इन्चार्जहरू:

कोशीः हरिबोल गजुरेल
मधेशः मातृका यादव
बागमतीः हितमान शाक्य
गण्डकीः दीनानाथ शर्मा
लुम्बिनीः चक्रपाणि खनाल
कर्णालीः कालीबहादुर मल्ल
सुदूरपश्चिमः गिरिराजमणि पोखरेल
विशेष प्रदेशः जयपुरी घर्ती
सार्क प्रवासः लक्ष्मण पन्त
यूरोप–अमेरिकाः राम कार्की
एसियाः ओम शर्मा

Share:

Related News