नियम उल्लंघन गरेको कारण कोहलीमाथी जरिवाना

रोयल च्यालेन्जर्स बेङलोर (आरसीबी) का कप्तान विराट कोहलीको लागि बिहिवार किंग्स एलेभेन पञ्जाव बिरुद्वको खेल महंगो साबित भएको छ । खेलमा फितलो प्रदर्शन गरेर टोलीलाई हारतर्फ उन्मुख गराएका विराटले आईपीएलको कोड अफ कनडक्टको नियम तोडेको कारण उनीमाथी १२ लाख भारतीय रुपैंया जरिवाना लगाइएको छ । पञ्जाव बिरुद्वको खेलमा विराटको टोलीले स्लो ओभरको फालेकोले उनीमाथी जरिवाना लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *