चिरिबाबुलाई कोरोना संक्रमण पुष्टि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । सिटामोल खाँदा पनि कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *