राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ ।कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भीडभाड लाग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले लाइन लगाएर नयाँ नोट नबाड्ने अवस्थामा पुगेको हो । कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *