साताको पहिलो दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४.२९ अंक बढेर १५६५.५५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ।

आइतबार १९१ कम्पनीको ४२ हजार १०८ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.२९ प्रतिशत, फ्लोट इण्डेक्स ०.४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक ओरालो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *